माओवादी केन्द्रको प्रमुख सचेतकमा बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ । सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । यसअघिका प्रमुख सचेतक हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा चयन हुनुभएपछि माओवादी केन्द्रको प्रमुख … Continue reading माओवादी केन्द्रको प्रमुख सचेतकमा बस्नेत